बालकृष्ण खाण ३ सय ६६ मतले पछि

बालकृष्ण खाण ३ सय ६६ मतले पछि

कहिरन समाचार

रूपन्देही ३ गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण ३ सय ६६ मतले पछि परेका छन्।

६ दलीय गठबन्धनका साझा उम्मेदवार खाणलाई पछि पार्दै तीन दलीय गठबन्धनका साझा उम्मेदवार राप्रपाका दिपक बोहोराले अग्रता दिइरहेका हुन् ।

बोहोराको २५ हजार ३५९ मत आएको छ भने खाणको २४ हजार ९९३ मत छ।