सीके राउत दोब्बर मतले अघि बढ्दै

सीके राउत दोब्बर मतले अघि बढ्दै

कहिरन समाचार

दोब्बर मतका साथ जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरी २ मा अग्रता बनाएका छन् । उनले १२ हजार २२५ मत पाउँदा जसपाका अध्यक्ष उपेन्द्र यादवको ६०२० मत आएको छ ।

यस्तै अर्का उम्मेदवार जेपी ठाकुरले २३४४ मत पाएका छन् ।