सिटौलाको सुरुवाती अग्रता

सिटौलाको सुरुवाती अग्रता

कहिरन समाचार

झापा ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन्।

गठबन्धनबाट साझा उम्मेदवारसिटौला १०२ मतका साथ अग्रस्थानमा छन् भने एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार राजेन्द्र लिङदेनले ४२ ल्याएर पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकको ३६ र हाम्रो नेपाली पार्टीका उम्मेदवार योगेन्द्र खनालको ११ मत छ ।