स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमाले मतदान गरिन्

स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमाले मतदान गरिन्

कहिरन समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले मतदान गरेकी छन् । कार्कीले बिहान ९ बजे ललितपुर–१८ स्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेकी छन् । उनको प्रतिस्पर्धीमा नेकपा माओवादी केन्द्रकी नेतृ तथा ऊर्जामन्त्री पम्फा भुसाल रहेकी छन् ।