गगन थापाले प्रतिनिधि र प्रदेशका लागि मतदान गरे

गगन थापाले प्रतिनिधि र प्रदेशका लागि मतदान गरे

कहिरन समाचार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधि र प्रदेशका लागि मतदान गरेका छन् । आज विहान ७ : ४५ बजे थापाले   मैतिदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का  प्रतिनिधिसभा सदस्यका उम्मेदवार थापासँग एमालेका राजन भट्टराई चुनावी प्रतिस्पर्धामा छन् ।