राहदानी लिन ११ बजेदेखि नै अनलाइन आवदेन दिनसक्ने व्यवस्था

राहदानी लिन ११ बजेदेखि नै अनलाइन आवदेन दिनसक्ने व्यवस्था

कहिरन समाचार

राहदानी विभागले राहदानी लिन मंगलबारदेखि ११ बजेदेखि नै अनलाइन आवदेन दिनसक्ने व्यवस्था गरेको छ ।

सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।