५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प ग्रीसमा

५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प ग्रीसमा

कहिरन समाचार

ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै  ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।