तीन वर्षदेखि बन्द भएको पुष्पाञ्जलि हल सञ्चालनमा

तीन वर्षदेखि बन्द भएको पुष्पाञ्जलि हल सञ्चालनमा

कहिरन समाचार

तीन वर्षदेखि बन्द भएको कोटेश्वरको पुष्पाञ्जलि हल फेरि खुलेको छ । कोरानाको कारण बन्द भएको हल आज बाट खुलेको हलका संचालक गोपाल काजी कायस्थले बताए ।

दर्शकको माग र नजिकिँदै गरेकाे चाडपर्वलाई ध्यानमा राखेर हल संचालमा ल्याइएको बताइएको छ । हलमा आजबाट प्रेम गीत ३ प्रदर्शनमा आएको छ ।

हल दशैं, तिहार खुल्ने र त्यसपछि नयाँ तरिकाबाट निर्माणका लागि केही समय बन्द रहने संचालक कायस्थले जनकारी दिए ।