भ्यालेन्टाइन डेमा “द चिल हाउस”मा अफरै अफर

भ्यालेन्टाइन डेमा “द चिल हाउस”मा अफरै अफर

कहिरन

काठमाडौं। पश्चिमा मुलुकमा मनाइने भ्यालेन्टाइन डे पछिल्लो समय नेपालमा पनि युवापुस्ताबीच लोकप्रिय बन्दै गएको छ। भ्यालेन्टाइन डे सुरु भएसँगै भक्तपुरको ठमेल  भनेर चिनिने पर्यटकीय क्षेत्र दिब्यश्वरी प्लानिङ पेप्सिकोला स्थित चर्चित होटल “द चिल हाउस“ले भ्यालेन्टाइन डे अफर सार्वजनिक गरेको छ।

यसअघि क्रिसमस र अंग्रेजी नयाँ वर्षमा अपेक्षा भन्दा बढी ग्राहक आएपछि उत्साहित बनेको द चिल हाउसले नेपालीग्राहकलाई भ्यालेन्टाइन डे लक्षित गर्दै विभिन्न अफर ल्याएका छन् ।

अहिले भ्यालेन्टाइन डेमा हामीले ग्राहकलाई लक्षित गर्दै विभिन्न अफर ल्याएका छौं,’ द चिल हाउसका कार्यकारी निर्देशक सन्तोष थापाले कहिरन खबर  सँग भने, ‘यसअघि क्रिसमस र अंग्रेजी नयाँ वर्षमा पनि ग्राहकहरु सोचेभन्दा धेरै आएका थिए। भ्यालेन्टाइन डेमा पनि ग्राहकलाई लक्षित गरी विभिन्न अफर ल्याएका छौं।’