नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी

नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी

कहिरन समाचार

काठमाडौंको नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी भएको छ । आज बिहान ८ : २० बजे बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो ।

स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौं महानगरको दमकल बोलाइएको थियो । केही समय अगाडि दमकल पुगेसँगै आगो नियन्त्रणमा लिएएको छ ।