भूकम्प पीडितहरूका लागि नेस्लेले ३२ लाख बराबरको खाद्या सहयोग

भूकम्प पीडितहरूका लागि नेस्लेले ३२ लाख बराबरको खाद्या सहयोग

कहिरन

भूकम्प पीडितहरूका लागि नेस्लेले खाद्यान्न सहयोग गरेको छ।

३२ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो।

जाजरकोट र रुकुमका भूकम्प पीडितलाई सहयोगका लागि भन्दै खाद्यान्न सहयोग गरेको नेस्लेले जनाएको छ।

खाद्यान्न, डेरीका सामाग्री, चाउचाउलगायत सहयोग गरेको हो।

भूकम्पपीडितलाई सहयोगका लागि नेस्लेले सीमा

क्षेत्रका सुरक्षाकर्मीलाई उक्त खाद्यान्न हस्तान्तरण गरेको छ।