नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो

नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो

कहिरन समाचार

पाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गर्दै  दरखास्त आह्वा

बैंकले सहायक निर्देशक प्रशासन (अधिकृत तृतीय) १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सु.प्र.) १ जना र प्रशासनतर्फ सहायक द्वितीय पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो।

अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।