तिहारमा तिथिको अलमल

तिहारमा तिथिको अलमल

कहिरन

तिहारमा तिथिको अलमल भए पछि काठमाडौँको जनबहालमा राखिएको ब्यानर , काठमाडौँका स्थानियले तिथि पर्व गणनामा कुनै दुविधा उत्पन्न भएमा जनबहालको निर्णयलाई नै मान्ने गर्छन ।