आज राष्ट्रियसभाको बैठक बस्दै

आज राष्ट्रियसभाको बैठक बस्दै

कहिरन

सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रियसभाको बैठक पनि बस्दै छ । जसअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बिहान साढे ११ः३१ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रकाश पन्थले प्रस्तुत गर्ने अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्तावमा छलफल हुनेछ ।

साथै आज बस्ने बैठकमा नै रमेशजंग रायमाझीले राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।