कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी केदार कार्कीको दोहोरो हस्ताक्ष

कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी केदार कार्कीको दोहोरो हस्ताक्ष

कहिरन

कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीको दोहोरो हस्ताक्षर परेको छ । नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा दाबी गरेका कार्कीको दोहोरो हस्ताक्षर परेको हो ।

मुख्यमन्त्रीमा ४७ सांसदको साथ रहेको दाबीसहित माओवादी केन्द्रका इन्द्र आङ्बोले दाबी पेस गरेका छन् ।

मुख्यमन्त्रीमा दाबी गरेका आङ्बोको दाबी पेसमा पनि कार्कीकाे हस्ताक्षर परेको हो । कांग्रेसका कार्कीले पनि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन् ।

कार्कीसहित ८ जना सांसदको दोहोरो हस्ताक्षर परेको बताइएको छ ।