सरकारले गर्यो एकैपटक ४४ जना सहसचिवको सरुवा

सरकारले गर्यो एकैपटक ४४ जना सहसचिवको सरुवा

कहिरन समाचार

काठमाडौं । सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव विभिन्न मन्त्रालय वा सो अन्तर्गत सरुवा गरिएको छ । नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरिएको छ ।

हेर्नुहोस् कुन सहसचिव कहाँ सरूवा ?