उपनिर्वाचन: चितवनमा रवि दोब्बर मतले अघि

उपनिर्वाचन: चितवनमा रवि दोब्बर मतले अघि

कहिरन समाचार

काठमाडौं । चितवनमा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।

उनले नेकपा एमालेका रामप्रसाद न्यौपानेले भन्दा झण्डै दोब्बर मतले अग्रता बनाएका छन् । लामिछानेले १ हजार १ सय ५५ मत प्राप्त गर्दा न्यौपानेले ६ सय ५५ मत पाएका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५ सय ८८ मत प्राप्त गरेका छन् ।

इच्छाकामना गाउँपालिका १ र ३ को मतगणना सकिएको छ ।