कर्णालीमा बढ्दै मानवअधिकार उल्लंघनका घटना

सुर्खेत । कर्णालीमा औसत दैनिक एउटा मानवअधिकार हनन् तथा उल्लंघनका घटना हुने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा कर्णालीमा दैनिक एउटा यस्तो घटना हुने गरेको जनाइएको हो । कर्णालीको मानवअधिकारको अवस्थाबारे जानकारी दिँदै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले सन् २०२३ को जनवरीदेखि हालसम्म करिब एक वर्षमा ३६५ वटा…