प्रमाणित ढक-तराजु प्रयोग गर्न व्यवसायीलाई आग्रह

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक/तराजु प्रयोग गर्न व्यवसायीलाई आग्रह गरेको छ । अप्रमाणित ढक तथा ,तराजु प्रयोगले उपभोक्ता ठगिने जनाउँदै यसलाई पूर्ण निस्तेज बनाउन नगरपालिकाले यस्तो आग्रह गरेको हो । यसका लागि नगरपालिकाले चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको सहकार्यमा बुधबारदेखि ढक तराजु दर्ता तथा नवीकरण शिविर आयोजना गर्ने भएको छ । यही फागुन १६…