कुलमान घिसिङलाई आज, भोलि र पर्सि तीन दिन कार्यालय प्रवेशमा रोक लगाउने ट्रेड युनियनहरुको घोषणा

काठमाडौं । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज, भोलि र पर्सि तीन दिन कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् । आज कात्तिक १९ गते ११:१५ … Continue reading कुलमान घिसिङलाई आज, भोलि र पर्सि तीन दिन कार्यालय प्रवेशमा रोक लगाउने ट्रेड युनियनहरुको घोषणा