जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु

शुक्रबार रागि ११ः४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ। उपमेयर सिंहको सदरमुकाम खल‌गामा रहेको घर भत्किँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ। जाजरकोटमा उनीसहित २० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ भने कयौ घाइते भएका छन्। शुक्रबार रागि ११ः४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर … Continue reading जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु